प्रदेश नं.२ को प्रादेशिक कार्यकर्ता भेलामा सहभागीहरु

नेपाली काँग्रेस केन्द्रीय समितिले जनकपुरमा बिहीबार आयोजना गरेको प्रदेश नं.२ को बृहत् प्रादेशिक कार्यकर्ता भेलामा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शंशाङ्क कोइराला लगायत । तस्बिरः रोशन सापकोटा